२०८२ असार १५ गते आइतबार युग संवाददाता
धनगढी / नेपाल कम्युनिष्ट पार्टी ९एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्रको गुटबन्दी अन्त्य२०८२ असार १४ गते शनिबार युग संवाददाता
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली२०८२ असार १४ गते शनिबार युग संवाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार२०८२ असार १४ गते शनिबार युग संवाददाता
धनगढी । भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरूलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही२०८२ असार १४ गते शनिबार युग संवाददाता
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर बढ्दै जान थालेको छ । उमेर नपुगेरै विवाह२०८२ असार १३ गते शुक्रबार युग संवाददाता
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा२०८२ असार १३ गते शुक्रबार युग संवाददाता
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार२०८२ असार १३ गते शुक्रबार युग संवाददाता
धनगढी । कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७२ करोड २५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक२०८२ असार १३ गते शुक्रबार युग संवाददाता
कञ्चनपुर /कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका किसानहरू पछिल्लो समय परम्परागत खेतीभन्दा फरक र लाभदायी विकल्पका रूपमा२०८२ असार १३ गते शुक्रबार युग संवाददाता
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको२०८२ असार १२ गते बिहिबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेश साक्षर घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयले बिहीबार आयोजना गरेको ‘साक्षर सुदूरपश्चिम प्रदेश’२०८२ असार १२ गते बिहिबार युग संवाददाता
कञ्चनपुर, १२ असार / आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याएर बन्धक बनाइएका ५८२०८२ असार १२ गते बिहिबार युग संवाददाता
पोखरा । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला गिरिजाबाबु को १०१औँ जन्मजयन्तीका अवसरमा२०८२ असार १२ गते बिहिबार युग संवाददाता
धनगढी । कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा महिला रेडियोलोजिष्ट हुँदा महिला बिरामीलाई२०८२ असार ११ गते बुधबार युग संवाददाता
चितवन । चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ२०८२ असार ११ गते बुधबार युग संवाददाता
तनहुँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको निराशा हटाउनुपर्ने बताएका छन् ।२०८२ असार ११ गते बुधबार युग संवाददाता
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूरक्षा निकायका प्रमूख तथा मातहतका निकायलाई विपद्को समयमा उच्च२०८२ असार १० गते मङ्गलबार युग संवाददाता
धनगढी / कैलालीको बर्दगोरिया गाउँपालिकाको वार्षिक बजेट एक अर्ब नागेको छ। गाउँपालिकाको १६ औँ गाउँ सभा मार्फत उपाध्यक्ष२०८२ असार १० गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविरामको समाचारलाई अस्वीकार गरेका छन् । उनले इजरायलसँग२०८२ असार १० गते मङ्गलबार युग संवाददाता
टोकियो । जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको सबैभन्दा ठूलो समूहको२०८२ असार ०९ गते सोमबार युग संवाददाता
धनगढी असार गौरीगंगा नगरपालिका क्षेत्रमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या उनका देवरबाटै भएको खुलासा भएको छ। उक्त तथ्य२०८२ असार ०९ गते सोमबार युग संवाददाता
अजयबाबु शिवाकोटी -जेन्जी पुस्ता के हो उनीहरूको मनोविज्ञान, असन्तोष र आशा के हो? यी सबै कुरालाई हामीले बुझ्नुपर्ने बेला आएको छ। आजको युवा पुस्ता परिवर्तनको मागमात्र गर्दैन — सीधा प्रश्न गर्छ र तुरुन्त उत्तर खोज्छ। उनीहरूले देखेका छन् – संविधान आयो, चुनाव भए, सरकार फेरिए।।। तर आम मानिसको जीवन किन उस्तै रह्यो२०८२ असार ०८ गते आइतबार युग संवाददाता
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मधेस प्रदेशको आर्थिक अवस्था२०८२ असार ०८ गते आइतबार युग संवाददाता
धनगढी - धनगढी उपमहानगरपालिकाले२०८२ असार ०७ गते शनिबार युग संवाददाता
धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब ५६ करोड ४ लाख बराबरको बजेट ल्याएको छ ।